लमजुङमा भूकम्पको धक्का महशुस

लमजुङमा भूकम्पको धक्का महशुस भएको छ ।

बुधबार बिहान ७ बजेर १७ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको हो ।

लमजुङको भुलभुले केन्द्रबिन्दु भएर ३ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

समाज