चिनियाँ राजदूतले भेटे सभामुख

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् ।  सभामुख घिमिरेलाई भेटन बुधबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा राजदूच सोङ पुगेका थिए ।

उनीहरूबीच द्विपक्षीय हित र सहयोगका विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।

राजनीति समाचार