हर्नामाडीमा बाघले बाख्रा खायो

हेटौंडा। पछिल्लो केही महिना देखी मकवानपुर र हेटौडा आसपासमा बढेको बाघ आतङ्क अझै नियन्त्रणमा आउन सकेको छैन।आतङ्क मच्चाएको बाघले गए राती हेटौडा(१८ हर्नामाडी गुम्बाडाँडामा बाख्रा मारेको छ ।
केही महिना अघि हेटौडा(१ लालझाडीमा बाघले बाच्छा मारेको थियो ।

सोमबार राती स्थानीय हरिमाया मोेक्तानको खोरमा रहेको एउटा बाख्रालाई बाघले आक्रमण गरेको छ। हो । यस बिषयमा प्रहरीले डिभिजन वन कार्यालयसँग समन्वय गरिरहेको बुझिएको छ। हेटौडामै बाघ आतङ्क मच्चिएपछि स्थानीय त्रसित बनेका छन्।

समाज