गाउँपालिका अध्यक्ष गुरुङको निधन

दैलेख : जिल्लाको महाबु गाउँपालिका अध्यक्ष लक्षुमन गुरुङको निधन भएको छ।

७९ वर्षीय गुरुङको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा आज बिहान निधन भएको हो।

उपाध्यक्ष मञ्जुकुमारी शर्मा (पाण्डे)ले अध्यक्षको निधन भएको पुष्टि गरिन्।

समाज