सुनको भाउ घट्याे

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । 

हिजो तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । 

अर्थ