‘पूर्वप्रधानन्यायाधीशलाई राष्ट्रपतिको उम्मेदवार बन्न संविधानले छेक्दैन’

 न्यायाधीश समाज नेपालले राष्ट्रपति र उपराष्ट्रपति पदका लागि हुने निर्वाचनमा उम्मेदवार हुने विषयमा पूर्व प्रधानन्यायाधीश र पूर्व न्यायाधीशका सम्बन्धमा भएका टिप्पणीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

समाजका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले विज्ञप्ती जारि गर्दै नेपालको संविधानको धारा ६४ मा संघीय संसदको सदस्य हुन योग्य भएको, ४५ वर्षको उमेर पूरा भएको र कुनै कानुनले अयोग्य नभएको कुनै पनि व्यक्ति नेपालको राष्ट्रपति हुने व्यवस्था गरेको भन्दै निवृत्त न्यायाधीशलाई कुनै पनि धाराले निर्वाचन प्रक्रियामा सहभागी हुन बन्देज नलगाइएको बताएका हुन्। 

हेर्नुहोस् विज्ञप्ति 

समाचार