अभिनेता पल शाह रिहा

अभिनेता पल शाह रिहा भएका छन् ।

नाबालिका बलात्कार आरोप लागेका शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएसँगै उनी आज रिहा भएका हुन् ।

पल विगत एक वर्षदेखि तनहुँ कारागारमा रहँदै आएका थिए ।

समाचार