सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक आज दर्ता हुने

 सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक आज संसदमा दर्ता हुने भएको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदको विषयगत समितिमा छलफलका लागि पठाइ यथाशीघ्र क्याबिनेटमा पेस गर्ने निर्णय गरेको छ ।

राजनीति