उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेको सचिवालय बैठक शुरु

नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक ​शुरु भएको हो। 

बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको टुंगो लगाउने छ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । त्यसको लागि शनिबार उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम छ। 

उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ।

राजनीति