सरकारबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ। पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक सुरू भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक, प्रधानमन्त्री प्रष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारको विषयमा छलफल हुने बताइएको छ। 

राजनीति