एमालेले छाड्यो बागमती प्रदेश सरकार

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकार छाडेको छ । आज हेटौँडामा भएको बागमती प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारबाट बाहिरिएको बताए ।
आफुहरु करिब साढे दुई महिनामात्र सरकारमा रहँदा उल्लेख्य सुधारका काम गरेको बताए । एमालेको तर्फबाट प्रदेश सरकारमा चारजना मन्त्रीहरु

रहेका थिए ।

राजनीति