मकवानपुरगढीमा किसानसंघ गठन

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ मा अखिल नेपाल किसान संघ गठन गरिएको छ । गोबिन्दराज दुलालको अध्यक्षतामा समिति गठन गरिएको हो ।
अखिल नेपाल किसान संघ मकवानपुरका अध्यक्ष बिष्णु दंगालको प्रमुख आतिथ्यतामा भएको भेलाले किसान संघ गठन गरिएको हो ।

कार्यक्रममा एमाले मकवानपुरगढी गाउँ कमिटिका उपाध्यक्ष जित बहादुर घिमिरे लगायतकाको आतिथ्यता रहेको थियो । एमाले वडा कमिटीका अध्यक्ष संतोष घिमिरेको सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भयको हो । नौ सदस्य कमिटी गठन गरिएको हो ।

समाचार