समाजवादीका उपाध्यक्ष केदार न्यौपानले दिए पदबाट राजिनामा

हेटौँडा । नेकपा एकीकृत समाजवादीले पार्टीको उपाध्यक्ष केदार न्यौपानेले पदबाट राजिनामा दिएका छन् । आज काठमाण्डौँमा बसेको समाजवादीको केन्द्रीय कमिटिको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गरेको छ । पार्टी कार्यालय आलोकनगरमा म‌गलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुणामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

राजनीति