एसईईलाई मर्यादित बनाउन प्रधानमन्त्रीको अपिल

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन अपिल गरेका छन्। 

प्रचण्डले सामाजिक सञ्जालमार्फत परीक्षामा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै परीक्षा मर्यादित बनाउन अपिल गरेका हुन्। 

शुक्रबार सुरु भएको परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ। 

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fprachanda.nepal%2Fposts%2Fpfbid02bta1BE88bt6vSKXYmHKU8wnHs9VAqqAJ4zAgkz9vLGm4VRhszhcFzZzqBp4J5Acol&show_text=true&width=500

राजनीति