पीएसओको असवधानीका कारण पेस्तोल पड्कदा  पूर्वमन्त्री वर्षमानकी आमा घाइते 

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा  पीएसओले बोकेको पेस्तोल असवधानीका कारण पड्कदा घाइते भएकी छन् ।  शुक्रबार राती १० बजे पीएसओ प्रकाश पुनले बोकेको पेस्तोल असवधानी  पूवर्क पड्कदा पुनको आमा घाइते भएकी हुन् । उनकाे खुट्टामा चोट लागेको छ ।  उनको अहिले  ट्रमा सेन्टरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । साथै उनको अवस्था अहिले सामान्य रहेको अस्पताल स्राेतले जनाएकाे छ । 

राजनीति