कोरोनाको कारण थप एकजनाको मृत्यु, १०४ जनामा पुष्टि

हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६ यस ३२ जनामा गरिएको परीक्षणमा १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज सोमबार थप ६० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

हाल देशर ३ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।

May be an image of map
समाज