एमाले अध्यक्ष ओलीमाथि झापामा आक्रमणको प्रयास

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा आक्रमणको प्रयास भएको छ ।

कार्यक्रमका लागि झापा पुगेका अध्यक्ष ओलीमाथि बुधबारेमा आक्रमणको प्रयास भएको हो ।

कोशी प्रदेश नामांकरणको विरोधमा रहेका समूहले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् ।

राजनीति