सुनको मूल्य घट्यो

 नेपाली बजारमा‍ बिहिबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ । सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँ छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार १०० रुपैयाँ छ ।
चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

अर्थ