नेपाल घरेलु टोली जोर्डनसँग खेल्दै

 एएफसी यू-१७ महिला एसियन कप छनोटअन्तर्गत नेपालले घरेलु टोली जोर्डनसँग खेल्दैछ ।
पहिलो चरणमा समूह ‘एच’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेल जोर्डनसंग खेल्ने भएको हो ।
जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे शुरू हुनेछ ।

खेलकुद