वर्षाले रोकियो नेपाल र यूएईबीचको फाइनल

एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण रोकिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको हो

खेलकुद