कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहीबार बस्दै छ ।

पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाँड नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि बुधबार साँझ आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले बिहीबारका लागि पूर्व पदाधिकारीसहितको बैठक बोलाएको हो ।

बैठकले खाँणलाई निलम्बन गर्ने नगर्ने निर्णय गर्ने बताइएको छ ।

राजनीति