काठमाडौंवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा

काठमाडौं महानगर प्रमुख बालेन शाहले काठमाडौंवासीका लागि महत्वपूर्ण घोषणा गरेका छन् ।

शनिबार बिहान सामाजिक संजालमा लेख्दै उनले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन् ।

उनले भनेका छन्: काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।

राजनीति