राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठकमा विभिन्न प्रतिवेदनमाथि उठेका जिज्ञासाहरूको दिने जनाइएको छ । 
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक सम्बन्धी प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथि उठेका प्रश्नको सम्बन्धी व्यक्तिले जवाफ दिनेछन् ।

राजनीति