एमालेको सचिवालय बैठक बस्दै

 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज शुक्रबार बस्दैछ ।

बैठक बिहान ११ः३० बजे ललितपुरको च्यासल स्थित पार्टी कार्यलयमा बस्नेछ ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने एमालेले जनाएको छ ।

राजनीति