हेटौंडा-५ मा फेला परेको शवको शनाखत

हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट  मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत भएको छ ।

मृत भेटिएका पुरुष भिमफेदी गाउँपालिका–६ देउराली बस्ने ३७ वर्षीय सन्त बहादुर भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको शव हेटौंडा अस्पतालबाटै परिवारले बुझेको प्रहरीले जनाएको छ ।

समाज