प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

 काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बैठक बस्ने भएको हो ।
बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ । मंगलबारबाट शुरू भएको छलफलमा बजेटका विविध पक्षबारे सांसदहरूले आफ्नो धारणा राखिरहेका छन् ।

राजनीति