जिल्ला प्रहरी कार्यालय मकवानपुरमा स्मार्ट कन्ट्रोल रुम संचालन

आज बागमती प्रदेश सभाको कार्य परामर्श समितिको बैठक बस्दैछ । प्रदेश सभाको भोलि अर्थात जेष्ठ ३२ गते बिहीबार बस्ने बैठकका लागि आज दिउँसो २ बजे कार्य परामर्श समितिको बैठक बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

उक्त परामर्श समितिको बैठकमा भोलि हुने प्रदेश सभा संचालनको लागि एजेण्डाको तर्जूमा गर्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश सभा सचिवालयले यही जेष्ठ ३२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक संवेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो ।-tukhabar

समाचार