पद्मश्री पुरस्कारका लागि १५ पुस्तकको विस्तारित सूची सार्वजनिक

चितवन : खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७९ सालको पद्मश्री साहित्य पुरस्कारका लागि १५ वटा कृतिको विस्तारित सूची सार्वजनिक गरेको छ।

अघिल्लो वर्ष प्रकाशित मध्ये एक सय ८० पुस्तक प्राप्त भएका र ती मध्ये निर्णायक समितिले पहिलो चरणको उत्कृष्ट १५ वटाको विस्तारित सूचि सिफारिस गरेको प्रतिष्ठानले जनाएको छ।

दोश्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची चयन गरिने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्येबाट उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।

यस्तो छ सूचि :

समाचार