टिचिङको मनमोहन कार्डियोथोरासिक सेन्टरमा अस्पतालकै कर्मचारी मृत भेटिए

महारागन्ज स्थित टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका एक कर्मचारी अस्पतालमै झुण्डिएको अवस्थामा भेटिएका छन। 

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक  सेन्टरको दोस्रो तल्लामा रहेको  स्टोरमा उनी झुण्डिएको अवस्थामा भेटिएको अस्पताल स्रोतले जनाएको छ ।

अहिले प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धानका साथै मुचुल्का उठाउने काम भइरहेको अस्पताल स्रोतले जनाएको छ। 

समाचार