प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे राजदूत हइल

नेपालका लागि कतारका राजदूत प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्। 

कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइल बिहीबार बिहान प्रधानमन्त्रीलाई भेट्न  निवास बालुवाटर पुगेका थिए।  भेटमा दुई देशको सम्बन्ध बारेमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

राजनीति