भीमफेदी -९ लामिडाँडामा पहिरो खस्दा त्रिभुवनराजपथ अवरुद्ध

हेटौंडा । पहिरोको कारण हेटौंडा-काठमाडौं जोड्ने त्रिभुवनराजपथ सडक अवरुद्ध भएको छ ।

आज बिहान सडकमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

समाज