स्पेनले जित्यो महिला विश्वकपको उपाधि

हेटौंडा । फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ ।

आइतबार अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलले पराजित गर्दै उपाधि जितको हो ।

स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि जितेको हो । स्पेनका लागि ओल्गा कार्मोनाले खेलको २९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

खेलकुद