बालेनले हटाए सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्कीपूर्ण स्टाटस

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले  सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की दिइएको स्टाटस सामाजिक सञ्चालबाट हटाएका छन्। चर्को आलोचना भएपछि उनले स्टाटस डिलिट गरेका हुन्। 

बालेन किन तानिए विवादमा

शनिबार राति आफ्नी श्रीमती चढेको गाडी कोटेश्वरमा प्रहरीले रोकेपछि सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की सहितको स्टाटस लेखेका थिए। 

श्रीमती चढेको गाडी रोकेपछि बालेनको धम्की- सिंहदरबारमा आगो लगाइदिन्छु

राजनीति