सुन चाँदीको भाउ आज सामान्य बढ्यो

 सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छन् ।

अर्थ