इजरायलमा १० जना नेपालीको मृत्यु भएकोमा मंगलबार शोक बिदा

इजरायलमा भएको आतंकवादी हमलामा १० जना नेपालीको मृत्यु भएको शोकमा सरकारले मंगलबार बिदा दिएको छ । 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ दिने पनि बैठकले गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

समाचार