जाजरकोट केन्द्रविन्दु भएर फेरि ५.८ रेक्टर स्केलको भूकम्प

जाजरकोट केन्द्रविन्दु भएर सोमबार फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर सोमबार ४ बजेर ३१ मिनेट जादा ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

समाज