राष्ट्रपति पौडेलद्वारा तुलसीको विशेष पूजा अर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले तुलसीको विशेष पूजा अर्चना गरेका छन् ।
प्रथम महिला सविता पौडेलका साथ हरि बोधिनी एकादशी पर्वका दिन राष्ट्रपति पौडेलले तुलसीको विशेष पूजा अर्चना गरेका हुन् ।
राष्ट्रपति निवास शीतल निवासमा उनीहरूले आज तुलसीको विशेष पूजा अर्चना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राजनीति