एनसेलको खरिदबिक्रीमा कानुन विपरीत पाइए कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलले कानुन विपरीत कुनै काम गरेको छ भने हदैसम्म कारबाही हुने बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेल प्रकरणमको बारे जवाफ दिदैँ उनले वैदेशिक लगानी समेत रहेको एनसेलको खरिदविक्रीमा करछलिसम्बन्धमा सम्पूर्ण कागजात संकलन र अध्ययन गरिरहेको बताए।

अध्ययन र छानबिन समितिको राय प्राप्त गरेपछि सरकारले आवश्यक कदम चाल्ने स्पष्ट पारे।

राजनीति समाचार