मौसम सामान्यतया सफा रहने

हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । राती देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।

समाज