सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आइतबार राति १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौ आसपासमा समेत महसुस गरिएको थियो ।

समाचार समाज