चित्लाङ–चन्द्रागीरी सडकखण्डमा कार दुर्घटना, ४ जनाको मृत्यु

हेटौँडा । चित्लाङ–चन्द्रागिरि सडकखण्ड अन्र्तगत चन्द्रागिरि नगरपालिका वडा नंबर ४ सेते पहरेमा कार दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको घटनास्थलमानै मृत्यु भएको चित्लाङ प्रहरी चौकीका सहि विकास कार्कीले बताए ।

अहिले थानकोट प्रहरी र चित्लाङ प्रहरी घटनास्थलमा पुगेको छ । प्रदेश नंबर ३, ०१, ०२३ च ६९८५ नंबरको कार दुर्घटना भएको हो । घटनामा मृत्यु हुनेहरुको सनाखत भैसकेको छैन् । मृतक दुूई पुरुष, एक महिला तथा एक बच्चा रहेका छन् ।


.
समाचार समाज स्थानीय