सरस्वतीका विद्यार्थीलाई न्यानो कपडा वितरण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,देविडाँडामा रहेको सरस्वती आधारभुत बिधालयका बिधार्थिहरुलाइ न्यानो कपडा वितरण गरिएको छ ।

हेटौडा लायन्स क्लबले विद्यार्थीहरुलाई कपडा उपलब्ध गराएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विदुर हुमागाईले सहयोगका लागि क्लब प्रति हार्द्विक आभार प्रकट गर्नुभएको छ । साथै सहयोग जुटाउन सहयोग गर्नुहुने वडा अध्यक्ष भागवत घिमिरेज्युलाई पनि उहाँले धन्याद दिनुभएको छ ।

अर्थ शिक्षा समाचार