बुधबार सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ