नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
आइतबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
आइतबार चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अर्थ