नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल

त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा बुधबार नेपालले टस जितेर पहिले बलिङ रोजेको छ।

 

 

नेदरल्याण्ड्ससँग​ खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ।

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।

खेलकुद समाचार