सुनको मूल्य यथावत्

साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य यथावत्  रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बुधबार  छापावाल सुन प्रतितोला एक लाख ४१ हजार  रुपैयाँ १ सय र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा करोबार भएकोमा बिहीबार पनि अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको जनाएको छ । चाँदी भने  १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको छ ।

अर्थ समाचार