हेटौंडामा बसमा सवार एक जनाको मृत्यु

हेटौंडामा बसमा सवार एक जनाको मृत्यु भएको छ । हेटौडा उउपमहानगरपालिका वडा नम्बर– १० बसपार्कमा विरगंजबाट नारायणघाट तर्फ जादै गरेको ना ७ ख ३५७५ नंबरको बसमा बिरगंजबाट हेटौडा सम्मको यात्रामा आएका एक जनाको मृत्यु भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ जरुवाटोल बस्ने ३२ वर्षिय आकाश महत अचानक बेहोस भई उपचारको लागी हेटौडा अस्पताल पठाएकोमा अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

समाचार समाज स्थानीय