वरिष्ठ लोक गायक एलपी जोशीको निधन

वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको बिहीबार निधन भएको छ ।

झापाको बिर्तामोड निवासी गायक जोशीको ८८ वर्षको उमेर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘ लगायतका लोक गीत रहेका छन् ।

समाचार समाज