बढ्यो पेट्रोलियम पदार्थको मूल्य

हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ।निगमले बुधबार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र  डिजेल र मट्टितेलमा ३ रुपैयाँ  बढाएको हो । इण्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढेको मूल्यसुची पठाए अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य यथावत् राखेको छ ।

 

FB_IMG_1736952733922-1736953025.jpg
समाचार