मकवानपुरका सिडिओ चिलुवालको सरुवा

मक्रान्चुली/  मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। उनको स्थान सरुवा भइ आउने नयाँ प्रजिअको भने यकिन भएको छैन।

माघ २९ गतेको मन्त्रीपरिषद्को बैठकले चिलुवालको अर्थ मन्त्रालय सरुवा गरेको हो।  चिलुवालको २०८१ जेठ १६ गते मकवानपुरको प्रजिअको रुपमा भएको थियो ।

समाचार